• Jun 17, 2024 03:41 PM
  • ट्रेन्डिङ समाचार

चौंरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजानिक

काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाको १२ औं गाउँ अधिवेशन प्रारम्भ भएको छ । शनिबार गाउँपालिकाको सभा हलमा एक समारोहका बीच गाउँपालिकाको अधिवेशन प्रारम्भ भएको हो ।

गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले आर्थिक वर्ष २०८०÷०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । समृद्धि गाउँपालिका निर्माणको लागि नीति तथा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष चौंलागाईंले दावी गरेका छन् । नीति तथा कार्यक्रममा भैतिक पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, शुसासन लगायतका विषयमा जोड दिएको छ ।

Leave a Comment